image
image

घट्दै संक्रमित संख्या, आज कति  भेटिए ?

काठमाडौँ माघ २४ । आज पछिल्लो समयको सबै भन्दा काम संक्रमित फेला परेका छन् । बितेको २४ घन्टामा देशभर जम्मा ९९ जना संक्रमित भेटिएका छन् । आजको संक्रमित सँगै कूलसंख्या २ लाख ७१ हजार ८०६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
त्यस्तै निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ ।  मृतकको संख्या भने २०३५ पुगेको छ ।

नेपालमा हलसम्म कोरोना निको हुनेको संख्या ९८.५ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा २७९४ जनाको कोरोना परीक्षण भएको छ भने हालसम्म कुल परीक्षण संख्या २० लाख ९१ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   
 










 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।