image
image

मनसुनी वायुको प्रभाव, देशभरको मौसम सामान्यदेखि पूर्ण बदलीको सम्भावना

काठमाडौं, २३, असार।मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य देखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षा र प्रदेश–१ का एक दुई स्थान अत्यधिक भारी वर्षाको सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।