image
image

जनरल इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

काठमाडौं, २२, असार । जनरल इन्स्योरेन्स कम्पनी नेपालले दुई सञ्चालक नियुक्त गरेको छ । कम्पनीको असार २१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सरस्वती गौतम ज्ञवाली र अमृत बञ्जाडेलाई सञ्चालक पदमा नियुक्त गरेको हो । गौतम ज्ञवाली र बञ्जाडे सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने गरी चार वर्षे कार्यकालको लागि निर्विरोध निर्वार्चित भएको कम्पनीले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।