image
image

बाघको छाला, कस्तुरीको बिना सहित चार चिनियाँ पक्राउ

काठमाडौँ २२ असार । प्रहरीले ठमेल क्षेत्रबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। जुवा खेलिरहेका बेला सोमबार राति चार जना चिनियाँलाई सोह्रखुट्टे वृत्तको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको साथबाट ९ लाख रूपैयाँ, बाघको छाला, कस्तुरीको बिना २० थान, बुद्धचित्त एक बोरा फेला पारेको छ।


प्रहरीले चारै जना चिनियाँ नागरिकलाई परिसरमा ल्याएर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।