कुमारी हल सदाको लागि बन्द हुँदै
काठमाडौं, २२, असार। विगत ३७ वर्ष लामो समयदेखि इतिहास बोकेको कुमारी सिनेमा हल सदाको लागि बन्द हुने भएको छ। कुमारी हल विश्वभार फैलिएको कोरोना भाइरस महामारी संक्रमणले नेपाललाई पनि अछुतो राखेन ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण ठप्प भएपछि बन्द हुने भएको हो। उक्त भवन अन्य प्रयोजनको लागि प्रयोग गरिने सञ्चालकले बताएका छन्। कोरोनाले गर्दा हलले खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएको सञ्चालकले बताएका छन्।