image
image

निर्देशक शिशिर राणा पक्राउ

काठमाडौं, २२, असार।चलचित्र निर्देशक तथा कलाकार शिशिर राणालाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको छ। ४५ लाख रुपैयाँ ऋण लिएर भुक्तानी गर्ने बेलामा पर्याप्त रकम नभएको नविल बैकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो।सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २६ माघ,२०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो।प्रहरीले राणालाई फैसला कार्यन्वयनका लागि पेस गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।