image
image

मनसुनी वायुको प्रभावः कहाँ कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं, २२, असार। मनसुनी वायुको प्रभावका कारण प्रदेश–२ र बागमतीमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ भई केही स्थानमा वर्षाको सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।