image
image

उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली हट्यो

काठमाडौं, २२, असार। काठमाडौं उपत्यकाभित्र सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली हटाइएको छ। गत साता सवारी साधन खुला गर्दै जोरबिजोर प्रणालीमा २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु खुला गरेको थियो। तर आजदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै जोरबिजोर प्रणाली हटाएर सबै सवारी साधन खुला गरेको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने मास्कलगायत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।