image
image

बाघको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं, २२, असार। बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्री छन्। उनको शव स्थानीय सम्झना सामुदायिक वनमा फेला परेको छ। घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीलाई बाघले आक्रमण गरेको थियो। योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।