image
image

बिमा उधारो गराउने कम्पनीलाई कारबाही हुने

काठमाडौं, २१, असार। बीमा समितिले बीमा कम्पनीहरुलाई उधारोमा बीमा नगराउन भनेको छ। उधारो बीमा वा चेकबाट प्राप्त हुने बीमा शुल्क बीमकको बैंक खाताबाट प्राप्त नभई बीमालेख जारी गर्ने गरेका उजुरी परेका कारण समितिले यस्तो निर्णय गरेको हो। बीमा गरेको रकम बैंकबाट प्राप्त भए मात्र बीमालेख जारी गर्न समितिले भनेको छ। यदि यस्तो नभएमा कानून बमोजिम कारबाही हुने मितिले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।