टिकटक स्टार अन्सु वर्मा राहत बाड्दै
काठमाडौ, २१, असार । टिकटक स्टार अन्सु वर्मालाई यति बेला सामाजिक सेवाभावको कार्यमा व्यस्त देखिएका छन । कोरोना भाइरस संक्रमण महामारीका कारण भोकले छट्पटाई रहेका व्यक्तिहरुको खोजि गरेर अन्नदाताको रुपमा काम गरेर खाली पेटमा राहात पुर्याउने कार्यमा अगाडी बढीरहेका छन । दिन, दुखि असाहाय भएको ठाउँमा पुगेर सहयोग गर्ने क्रममा असार १९गते पनि महेन्द्रनगर मा रहेको एक वृद्धा आश्रममा गएर वृद्दहरुको मुहारमा खुसि ल्याउन सफल भएका छन ।
पछिल्लो समय सामाजिक सञ्जाल तथा टिकटकमा निकै नै लोकप्रियता कमाउन सफल नेपाली टिकटक स्टार अन्सु वर्मा राहात वितरण कार्यमा खटिरहेका छन । घन्टौ समय सम्म टिकटकमा लाईभ बसेर टिकटकर हरुलाई लाईक,कमेन्ट् ,फलोवर्स बढाउने का साथै मनोरञ्जन प्रदान गरिरहेका वर्माले आफुमा भएको बेग्लै कलाले सबैलाई आकर्षित गर्ने गरेका छन् ।
कहिले कोरोना भाइरसको कहर त कहिले बाढि पहिरोले कयौ नेपाली जनताले गाँस वासको कष्टकर जीवन बिताउन विवश भईरहेको कुरा लाई मध्यनजर गर्दै अन्सुले पनि आफुले ती दुखेका घाउहरुमा थोरै मात्रामा भए पनि मलम पट्टि लगाउने अठोट गरि यति बेला राहात वितरण कार्यमा लागेको कुरा बताए।।
टिकटक नब कलाकारहरुका लागि राम्रो प्लेटफर्म बनेको र धेरैले राम्रो आम्दानीको श्रोत बनाउन सफल भएको पाईन्छ। सफल टिकट्क युजर मध्ये हाल नेपाल मा सबैभन्दा बढि एक करोड माथि कमाईसकेको समेत उनले जानकारी दिएका छन्। वर्मा दैनिक ५–७ हजार भन्दा बढि आम्दानि गर्छन्।उनले टिकटकबाट गरेको आम्दानीलाई दिन दुखि हरुको सेवामा खर्चको बताउछन ।
देशमा भएको विषम परिस्थितिमा सबैले सबैलाई सहयोगी भावना बाट अगाडि बढि आफु पनि बांचौ र अरुलाई पनि बचाऊ अभियानमा लाग्न समेत अपिल गर्दछन ।उनी भन्छन्, सेवा नै धर्म हो भन्ने कुरालाइ आत्मसाथ गर्दै मैले दिन दुखिको सेवा गर्न पाए भने मेरो लागि स्वर्ग नै यहि हो ।