image
image

आन्तरिक उडान संख्या बढाउन वायुसेवा सञ्‍चालकको माग 

काठमाडौँ, २१, असार । आन्तरिक उडान गर्ने एयरलाइन्सहरुले उडान संख्या बढाउन माग गरेका छन्। सस्तो र सहज हवाइ यात्राका लागि उडान संख्या बढाउनुपर्ने वायुसेवा संचालक संघले माग गरेको छ। पछिल्लो समय नियमित वर्षाका कारण सडक यातायात अवरुद्ध भएको भन्दै उडान संख्या बढाउनुपर्ने संघको भनाइ छ। 

सरकारले असार १७ गतेदेखि पचास प्रतिशत उडान संख्यामात्र खुला गरेको थियो। सरकारले तोकेको कोटा अहिले नै भरिभराउ हुने तथा यात्रुले टिकट नै नपाउने अवस्था आएको संघले जानकारी दिएको छ। 

सुरक्षित उडानका लागि एयरलाइन्सहरुले कुनै पनि कसर बाँकी नराख्ने भएकाले संख्यामा नअल्झिन संघले आग्रह गरेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।