image
image

डोटीमा फेरि थपियो निषेधाज्ञा

काठमाडौं, २१, असार। कोरोना भाइरसस संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि डोटीमा फेरि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले असार ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि लम्ब्याएको हो। निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो बनाइएको जनाइएको छ। सो अवधिमा फलफूल तथा खाद्यसामग्रीको पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११बजेसम्म खोल्न पाइनेछ भने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।