image
image

नेपाल आउनेभन्दा फर्कने पर्यटकको संख्या तीनगुणा बढी

काठमाडौं।गत जुनमा नेपाल आउनेभन्दा फर्कने पर्यटकको संख्या तीनगुना बढी छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रका लागि गरिएको निषेधाज्ञाका कारण विदेशी पर्यटक नेपालमा आउन असहज भएको हो । अध्यागमन विभागका अनुसार जुनमा विश्वका १०१ देशबाट १ हजार १ सय ४३ जना पर्यटक नेपाल भित्रिएका थिए।सोही अवधिमा कुल ३ हजार ६ सय ६ जना पर्यटकले नेपाल छोडेका छन्।

यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गर्नेहरुको मात्र हो।कोरोना भाइरस संक्रमण महामारी नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाका कारण आउनेभन्दा जाने पर्यटकको संख्या बढी भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।