image
image

रोजगारीको लागि साउदी जाने नेपाली कामदारलाई ठूलो राहत 

काठमाडौं, २०, असार। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब जाने नेपाली कामदारको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित रोजगारदाताले ब्यहोर्ने भएको छ। साउदी सरकारले खोप नलगाई आउने कामदारलाई अनिवार्य एक साता क्वारेन्टिमा बस्नुपर्ने नियम बनाएको छ। यसरी बस्दा एक जना कामदार बराबर एक लाख ११ हजार रुपैयाँ खर्च लाग्ने भएपछि रियादस्थित नेपाली दूतावासले साउदी सरकारसँग क्वारिन्टनको खर्च तिनु नपर्ने व्यवस्था गर्न अनुरोध गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।