image
image

हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ, २०, असार। हाइटीमा एउटा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना अमेरिकी रहेका छन्। राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको हो। सो विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ। देशको दक्षिणी तटीय सहर जाक्मेल जान उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुलेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।