image
image

रूपन्देहीमा लागुऔषधसहित ३ पक्राउ

काठमाडौँ, १ढ, असार । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।रुपन्देही सैनामैना नगरपालिका वडा नं.१० बेमतेनीमा चेकजाँच गर्ने क्रममा तीन ३ जना युवालाई लागुऔषधसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार अवैध  लागुऔषधसहित सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने बर्ष १८ को दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.९ भलवाड बस्ने बर्ष २४ को रमेश बहादुर आचार्य र सोही बर्षको २५ को रमेश मरासिन पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागुऔषध (खैरो हिरोईन) ४ ग्राम ५०० मिलिग्राम फेला पारी बरामद गरी पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।