image
image

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसी चयन

काठमाडौँ, १९, असार । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न विशेष अधिवेशनले जिसी नेतृत्वमा नयाँ कार्य समिति चयन गरेका । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाईली, सचिबमा बिपिन सापकोटा, कोषाध्यक्षमा सोनु खड्का,  सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र बिनेद महर्जन सर्वसम्मत चयन भएका छन् ।

युनियनमा १४ वर्ष देखि जिसी नै अध्यक्ष थिए । उनले डेढ वर्ष अघि मात्र नेतृत्व हस्तान्तरण गरि विश्राम लिने निर्णय गरेकामा कर्मचारीहरुले माग गरेपछि विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ । अध्यक्ष जिसी हालल नेपाल वित्तिय कर्मचारी संघ(फियुन) को केन्द्रिय समिति उपाध्यक्ष समेत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।