image
image

मर्स्याङ्दी र बागमती नदीमा जलसतहर उच्च, तटीय क्षेत्रा रहेकाले सतर्कता अपनाउन अनुरोध

काठमाडौं, १९, असार। बाढी पूर्वानुमान महाशाखाले तनहुँको विमलनगरस्थित मर्स्याङ्दी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रा रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तै रौतहटको कर्मैयास्थित बागमती नदीमा पनि जलसतहले सतर्कत तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रहरु र डुबान भइरहने होचा स्थानमा हुनेहरुले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।