सिटिजन्स बैंकका ग्राहकलाई होटल मेरिडियनमा छुटको व्यवस्था
काठमाडौं, २४ माघ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क वर्गको वाणिज्य बैँक हो। देशका विभिन्न सखाहरुबाट सेवाग्राहीलाइ सुबिधा दिदैं आइरहेको सिटिजन्स बैंकले आर्को छुट सेवा प्रदान गर्ने भएको छ ।
सिटिजन्स बैंक लिमिटेड र होटल मेरिडियन सुनधाराबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि बैंकका ग्राहकले विभिन्न सेवा शुल्कमा होटलबाट विशेष छुट पाउने भएका छन् ।
बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल मेरिडियनबाट सेवा लिदा विशेष छुट पाउने भएका छन् । उक्त सम्झौतापछि ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।