image
image

युरोकपमा दुई बलिया टोली बेल्जियम र इटाली भिड्दै

काठमाडौँ, १८, असार । दुई महारथी टोली इटाली बेल्जियम आज यूरो २०२० को सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् । एलिएन्ज एरिना जर्मनीमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। दुई टोलीबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। जसमा इटालीले १४ खेल जित्दा ५ खेल बेल्जियमले जितेको छ भने ४ खेल बराबरीमा टुंगिएको छ। क्वाटरफाईनलमा पुग्न बेल्जियमले पोर्चुगललाई र इटालीले अस्ट्रियालाई पराजित गरेको थियो।






 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।