image
image

देशका अधिकांश भूभागमा लगातार वर्षा

काठमाडौं, १८, असार।देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण देशभर वर्षा भइरहेको छ। मौसम सामान्य देखि पूर्ण बदली भइ प्रदेश–१, प्रदेश–२,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीपहिरोको जोखिम रहनुका साथै नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।