image
image

मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ दिनभरी वर्षा

काठमाडौं, १८, असार।मनसुनी वायुको सक्रिय प्रभावका कारण आज मौसम सामान्य देखि पूर्ण बदली भई प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षाको सम्भावना छ।प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको हुनेछ भने भरे राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।