image
image

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १८, असार।नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बिहीबार बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्ड शीर्ष तहको बैठकबाट टुंगो लगाउने प्रयास भइरहेको छ। दिउँसो २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।