image
image

 पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ, १७, असार। अविरल वर्षापछि ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँको आँबुखैरेनीदेखि कोत्रेसम्मको करिब ७२ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको हो। शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला, व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कन, बन्दिपुर गाउँपालिका–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। बन्दिपुर–४ को पहिरोमा १ जना बेपत्ता भएका छन् भने ५ जनाको उद्दार गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।