image
image

लुम्बिनीमा ४५ प्रतिशत रोपाईं

काठमाडौं, १६, असार। लुम्बिनी प्रदेशमा अहिलेसम्म ४६ प्रतिशत धान रोपाईं सकिएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार १५ गतेसम्ममा ४५.९४ प्रतिशत भूभागमा धान रोपाईं सकिएको हो। लुम्बिनीमा कुल तीन लाख तीन हजार हेक्टर भूभागमा धान रोपिँदै आएको छ। जसमध्ये हालसम्म एक लाख ३९ हजार क्षेत्रफलमा धान रोपिसकिएको कृषि मन्त्रालयले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।