image
image

सिभिल बैंकको एटिएम सेवा आजदेखि  बन्द हुने

काठमाडौँ १६ असार ।  सिभिल बैंकले  एक सूचना जारी गदै एटिएम सेवा आजदेखि तीन दिन बन्द हुने जानकारी गराएको छ । बैंकको अनुसार एटिएम स्विच स्तरोन्नति गर्न लागिएकोले आज साँझ ५ बजेदेखि आषाढ १८ गते बिहान ५ बजे सम्म एटिएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने छन् ।

१८ गतेपछि पनि एटिएम टर्मिनलहरु क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले असार १८ गते देखि आसार मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुन सक्ने बैंकको सूचनामा भनिएको छ । साथै बैंकको कार्डलेस क्यास सुविधा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैंकले उल्लेख गरेको छ ।


बैंकले जानकारीका लागि नजिकको शाखा वा बैंकको ग्राहक सहायता केन्द्र (कल सेन्टर) नम्बर ९८४०००३८६४, ९८४०००४७९१ मा सम्पर्क गर्न पनि ग्राहकहरुलाई आग्रह गरेको छ ।

   

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।