image
image

नेपालबाट फिलिपिन्स जानेलाई जुलाई १५ सम्मप्रवेश नदिइने

काठमाडौं, १६, असार।फिलिपिन्सले जुलाई १५ सम्म नेपालबाट जाने नेपाली तथा अन्य देशका नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने भएको छ। नेपालमा कोरोना भाइरस संक्रमण महामारी बढेका कारण फिलिपिन्सले नेपालबाट आउने यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको हो। नेपालीलाई अनअराइभल भिसा दिने विश्वका थोरै राष्ट्रमध्ये फिलिपिन्स पनि एक हो। फिलिपिन्सले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, ओमान र युनाइटेड अरब इमिरेट्सबाटबाट आउने यात्रुमाथि पनि प्रतिबन्ध लगाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।