image
image

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

काठमाडौं, १६, असार। गैरआवासीय नेपाली संघले युएईमा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी नेपाली महिला डोल्मा लामा (नाम परिवर्तन) को उद्दार गरेको छ।“कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने”, डोल्माले भनिन्।उनी सन् २०२० फेब्रुअरी ८ मा युएई गएकी थिईन्।उनको त्यही माया बस्यो,तर प्रेमीले गर्भवती भएपछि धोका दिए। त्यसपछि उनलाई रोजगारदाताले कामबाट निकालेपछि शेल्टरमा अलपत्र परेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।