image
image

विश्व शान्ति स्थापना कार्यमा धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा 

काठमाडौं, १६, असार।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।