त्रिविका रोकिएका परिक्षा साउन दोस्रो सातावाट (सुचना साहित)
काठमाडौँ १५ असार । त्रिविका रोकिएका परिक्षा साउन दोस्रो सातावाट सञ्चालन गरिने भएको छ । त्रिवि ब्यवस्थापन संकाय अन्तर्गतका परिक्षाहरु साउन दोस्रो सातावाट सुरु हुनेगरि डिनको कार्यालयले सुचना प्रकाशित गरेको हो।
स्नातकोत्तर तह तेस्रो सेमेस्टर (MBS, MPA, MBM, MHM, MTTM) र स्नातक तह (BBA, BBM, BBA-F, BTTM, BIM, BHM, BMS र BPA) को दोस्रो, चौथो र छैटौँ सेमेस्टरको परिक्षाहरु सञ्चालन हुने भएका छन्।

स्नातकोत्तर तह तेस्रो सेमेस्टर (MBS, MPA, MBM, MHM, MTTM) र स्नातक तह (BBA, BBM, BBA-F, BTTM, BIM, BHM, BMS र BPA) को दोस्रो, चौथो र छैटौँ सेमेस्टरको परिक्षाहरु सञ्चालन हुने भएका छन्।









