image
image

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट असार २१ मा बिजुली बल्ने

काठमाडौं, १५, असार। दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट असार २१ गते ९सोमबार०देखि बिजुली बल्ने भएको छ। आयोजनाले सोमबारदेखि नै एउटा युनिटबाट बिजुली बाल्ने तयारी थालेको हो। पेनस्टक पाइप जडानको काम सफलतापूर्वक सकिएपछि आयोजनाले सुरुङमा पानी हालेर परीक्षण सम्पन्न गरिसकेको छ। यस्तै आयोजनाको टरवाइनको परीक्षणसमेत भइरहेको आयोजनाले बताएको छ। आयोजनामा कुनै समस्या नआए पहिलो चरणमा ७६ मेगावाट बिजुली बल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।