आज फ्रान्स र स्विट्जरल्यान्ड भिड्ने
काठमाडौँ १४ असार । आज राति १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा फ्रान्सले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
साविक उपविजेता समेत रहेको फ्रान्स समूह 'एफ' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।
साविक उपविजेता समेत रहेको फ्रान्स समूह 'एफ' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।









