अब मलेसियाको क्वालालम्पुर - काठमाडौँ नियमित उडान सुचारु हुने
काठमाडौँ १४ असार । कोरोना महामारीका कारण बन्द भएको मलेसियाको क्वालालम्पुर - काठमाडौँ उडान अब नियमित सुचारु हुने भएको छ । क्वालालम्पुर देखि काठमाण्डौको लागि हप्तामा दुई वटा नेपाली एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका गरी चारवटा उडान हुन सक्ने मलेसियास्थित नेपाली दुतावासले जनाकारी दिएको छ ।
दुतावासले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

दुतावासले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।










