image
image

डिजिटल भिसा प्रणाली सुरु

काठमाडौँ १४ असार । अध्यागमन विभागले विदेशी नागरिकलाई डिजिटल भिसा दिन सुरु गरेको छ। आज विभागले पोर्चुगिज नागरिक तेन्जिङ नोर्बु लामालाई भिसा प्रदान गर्दै क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको सुरु गरेको हो। 

उक्त प्रणालीको सुरुवात सँगै भिसा सेवा छिटोछरितो र विश्वासिलो हुने सरकारको विश्वास छ। यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने योजना छ।
     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।