image
image

पहिरोको कारण राप्ती र सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं, १४, असार। सल्यानको कपुरकोट गाउँपालिका–३ बसेरीस्थित राप्ती राजमार्गमा आइतबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ। प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ। यस्तै, पाल्पाको तिनाउँ गाउँपालिका–३ अर्घाछाप भन्ने स्थानमा आइतबार दिउँसो पहिरो जाँदा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयसँगको समन्वय सडक खुलाउने आवश्यक पहल भइरहेको प्रहरले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।