निजी तथा अन्य सवारीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुँदै , कुन सवारीको कति पर्छ मूल्य?
काठमाडौँ १३ असार । सरकाले सबै प्रकारका सवारी साधनलाई अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ। साउन १ गतेदेखि नयाँ दर्ता हुने र नवीकरण गरिने सवारीलाई यो प्रणाली लागू गरिने भएको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार नम्बर प्लेट छाप्ने काम पनि धमाधम भइरहेको छ । त्यस्तै छाप्ने डेकाटुर टाइगर कम्पनीले गरिरहेको छ।
शुल्क यसप्रकार छः
ठूलो सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न ३ हजार ६ सय रूपैयाँ।
मझौला सवारी तथा सानो (चार पांग्रे) मा ३ हजार २ सय रूपैयाँ।
सानो .तीन पांग्रे सवारी मा २ हजार ९ सय रूपैयाँ।
सानो दुई पांग्रे सवारी मोटरसाइकल तथा स्कुटर) मा जडान गर्न २ हजार ५ सय रूपैयाँ।