image
image

उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय हुने 

काठमाडौँ १३ असार ।  काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बारे भोलि निर्णय हुने भएको छ ।  काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आइतबार साँझ  निषेधाज्ञाको मोडालिटीबारे छलफल भएपनि निष्कर्षमा भने भोलि पुग्ने बताए।  

सार्वजनिक यातायात खुलाउने सम्बन्धमा पनि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका छन् ।त्यसबारे सोमबार निर्णय लिने कुरा भएको छ । हाल उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ भने असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।   
  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।