आज माघ २३ गते यस्तो छ विदेशी मुद्राको विनीमय दर
काठमाडौँ माघ २३ । आज नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४३ पसा र बिक्रीदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा, जापानी यन १० को खरिददर ११ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११ रुपैयाँ १२ पैसा नेपाल राष्ट्र बैंकले निकालेको विवरणमा उल्लेख छ ।
विस्तृतमा हेर्नुस्