image
image

माथिल्लो तामाकोसी आयोजनको उत्पादन परीक्षण सुरु हुने

काठमाडौं, १२,असार । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको भोलिबाट उत्पादन परीक्षण सुरु हुने भएको छ।राष्ट्रिय गौरवअन्तर्गत पर्जे उक्त आयोजनाको आंशिक रुपमा उत्पादन परीक्षण गर्न लागिएको आयोजना कार्यालयको भनाइ छ।

४ सय ५६ मेगावाटको उक्त आयोजनाबाट सुरुमा ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादन परीक्षण गर्न लागिएको जनाइएको छ।आयोजना कार्यालयका अनुसार कुनै समस्या नआए भोलिबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सकिनेछ। 

कोरोना भाइरस संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण केही समय स्थगित बनेको काम अहिले जारी छ। नेपालमा उत्पादित विद्युत् अपुग हुँदा भारतबाट आयात हुँदै आएको छ।तर यो आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुन थाले सम्भवतः आयात नै गर्नुनपर्ने स्थिति बन्ने आँकलन गरिँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।