image
image

सरकारले याताना दिने व्यक्तिलाई कारबाही गरेन भन्दै मानवअधिकार आयोगको आरोप

काठमाडौं, १२, असार।राष्ट्रिय मानवअधिकार आयोगले सरकारले सशस्त्र द्वन्द्वका समयमा यातना दिने व्यक्तिलाई कारबाही नगरेको आरोप लगाएको छ।आयोगले अनुसन्धानपछि पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीका लागि सिफारिस गरेको भएपनि क्षतिपूर्ति दिलाउनेबाहेक दोषीलाई कारबाही गर्ने कार्य अत्यन्तै न्यून रहेको बताएको छ।

“व्यक्तिलाई यातना दिइनेजस्तो अमानवीय कार्य तथा अपराधजन्य कार्य केही कतैबाट पनि नगर्न,नगराउन, यातानका दोषीलाई कानुनी दायरमा ल्याउन आयोग सरकारलाई आग्रह गर्दछ”,आयोगको विज्ञप्तिमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।