image
image

देशकै ठूलो मानवनिर्मित ताल, जहाँ चल्छ नेपालकै पहिलो जेटबोट

काठमाडौँ, १२, असार। सर्लाहीको बागमती नगरपालिका–४ मा देशकै सबैभन्दा ठूलो मानवनिर्मित ताल बनेको छ।जहाँ नेपालकै पहिलो जेटबोट समेत सञ्चालनमा आएको छ।३५ फिट गहिराई रहेको उक्त ताल १२१ बिघा क्षेत्रफलमा निर्माण भएको हो।बिहीबार जेटबोटको साँचो बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले पाइलटलाई हस्तान्तरण गरेर जेटबोटको सञ्चालन सुरु भएको हो।सो मानवनिर्मित तालमा २०७८ वैशाख १ गतेदेखि बागमती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।