image
image

विश्वकै सबैभन्दा अग्लो आलिशान होटल चीनको संघाईमा

काठमाडौँ, १२, असार। चीनको संघाईमा विश्वकै सबैभन्दा अग्लो आलिशान होटल निर्माण गरिएको छ। यसको उचाई छसय३२ मिटर छ। यो चीनको जियाङ्ग इन्टरनेसनल होटलअन्तर्गत रहेको छ। विश्वको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलीफापछि दोस्रो अग्लो भवनमा यही होटल परेको छ। होटलको १२०औं तलमा रेस्टुरेन्ट राखिएको छ। यो रेस्टुरेन्टमा बस्नेले आफूलाई बादलको बीचमा पाउनेछन्। यो होटलमा राखिएको एलिभेटर गति प्रति सेकेण्ड १८मिटर रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।