image
image

काठमाडौं लगायत आज यी जिल्ला र नदीमा छ बाढीको उच्च जोखिम

काठमाडौं, १२, असार।बाढी पूर्वानुमान महाशाखाले आज झापा, सुनसरी,सिराहा, सप्तरी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट,धादिङ, चितवन,मकवानपुर, काठमाडौं र नवलपुरमा बाढीको उच्च जोखिम रहेको जनाएको छ।“आज कन्काई, कोशी,कमला,बागमती जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔ,” महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।