image
image

अमेरिकामा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

काठमाडौँ, ११, असार ।अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता भएका छन्। सो घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरू धेरै भवनको भग्नावशेषभित्र पुरिएका छन्।मायामी डेडकी मेयर डेनियला लेभिन(काभाले हालसम्म १०२ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्। बेपत्ता हुनेमा पाराग्वेकी प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान समेत छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।