जुलाइ ३ देखि मस्कट–काठमाडौँ उडान हुने
काठमाडौँ, १०, असार। कोरोना भाइरस संक्रमणका कारण दुई महिनादेखि रोकिएको मस्कट–काठमाडौं उडान ३ जुलाइदेखि सूचारु हुने भएको छ । मन्त्री परिषद् बैठकले ओमनको लागि हप्तामा एक उडान स्वीकृति दिएसँगै ३ जुलाइमा सलाम एयरले उडान भर्न लागेको हो ।
गैरआवासीय नेपाली सोसल क्लब ओमनका अनुसार सलामले एयरले ३ जुलाइदेखि सातामा एक उडान नियमित भर्नेछ।क्लबले सलाम एअरको अफिसियल वेव साइटबाट वा उसको अफिसमा सम्पर्क गरेर टिकट खरिद गर्न आग्रह गरेको छ ।
संक्रमणको प्रभावले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि घर विदामा गएर ओमान फर्किन नपाएका तथा विभिन्न काम विशेषले देश फर्किन नपाइरहेका श्रमिकमा समस्या थपिएको थियो । हप्तामा एउटा उडान हुँदा नेपाली श्रमिकले ठूलो राहत पाउने अपेक्षा गरिएको छ ।