image
image

सम्पादकहरुसँग विपक्षी गठबन्धनको अन्तरक्रिया

काठमाडौं, १०, असार। सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले वरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्ने भएका छन्। अपराह्न २ बजेपछि संसद भवन बानेश्वरमा छलफल गर्ने भएका हुन्। पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्। बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेका पाँच दलीय गठबन्धनको बैठकले नागरिक समाज, बुद्धिजीवीलगायतसँग समेत अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।