आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
काठमाडौँ, १०, असार । देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भु–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभर आंशिक देखि सामान्य मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश–१, बागमति, गण्डकी र लुम्बिनी प्रदेशका धेर्र स्थानहरु र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमति, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेधगर्जनसहित भारी वर्षाको सम्भावना छ ।









