image
image

रंगशाला इन्द्रेणी रंगमा रंगाउने प्रस्ताव युईएफएले गर्यो अस्वीकार

काठमाडौँ, ९, असार। युरो–२०२० अन्तर्गत जर्मनी र हंगेरीबीचको खेलमा एलिनाज एरिनालाई इन्द्रेणी रंगमा रंगाउने प्रस्तावलाई युरोपियन फुटबल महासंघ(युईएफए)ले अस्वीकार गरिदिएको छ। म्युनिखका मेयर डायटर रेइटरले हंगेरीमा ल्याइएको नयाँ कानुनको विरोधमा रंगशाला इन्द्रेणी रंगको बनाउने प्रस्ताव गरेका थिए। हंगेरीले समलिंगीलाई प्रोत्साहन गर्ने सामाग्री प्रदर्शनमा रोक लागउनुका साथै १८ वर्षभन्दा कम उमेरमा लिङ्ग परिवर्तन गर्न नपाउने कानुन लागू गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।