image
image

दुई ट्रिलियन डलर क्बलमा प्रवेश गर्‍यो माइक्रोसफ्ट

काठमाडौँ, ९, असार। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टको बजार मूल्य दुई ट्रिलियन डलर पुगेको छ। दुई ट्रिलियन डलर बजार मूल्य पार गर्ने अमेरिकाको र विश्वकै दोस्रो कम्पनी हो। यसअघि यो उपलब्धि अमेरिकाकै कम्पनी एप्पलले पार गरिसकेको छ। मंगलबारसम्मको तथ्यांकअनुसार साउदी अरेबियाको तेल कम्पनी ‘साउदी आरामको’को बजार मूल्य १.८८ ट्रिलियन डलर छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।